राप्रापा भोजपुरको अध्यक्षमा नेपाल
ratopati.com · Thu Sep 10 15:56:32 GMT 2026

भोजपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोजपुरको अध्यक्षमा जनक नेपाल सर्वसम्मत चयन भएका छन् ।
बुधबार सम्पन्न अधिवेशनले नेपालको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा पूर्णबहादुर खत्री, सचिवमा रोशन मोक्तान र कोषाध्यक्षमा गौरव तिवारी चयन भएका छन् ।
Read full story at source (ratopati.com)