वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री चौधरी
ekantipur.com · Thu Sep 10 16:01:30 GMT 2026

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री चौधरी
सावेनको पहिलो महासभालाई सम्बोधन गर्दै मन्त्री गीता चौधरीले वन्यजन्तुको अवैध कारोबार पछिल्लो समय थप संगठित, सीमापार र जटिल बन्दै गएको भन्दै कुनै एउटा देशले मात्र यस्तो अपराध नियन्त्रण गर्न नसक्ने बताइन् ।
Read full story at source (ekantipur.com)