६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
newsofnepal.com · Fri Jul 10 02:35:55 GMT 2026

काठमाडौ ।
प्रधानमन्त्री तथा सम्बन्धित स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले देशका छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा छ जना चिकित्सकलाई नियुक्त गर्नुभएको छ ।
Read full story at source (newsofnepal.com)