शंकरको काउन्टरमा बादलको प्रतिवेदन- एउटा चुनावको हारले नेतृत्व विस्थापन हुन सक्दैन
nepalpress.com · Thu Sep 10 16:09:52 GMT 2026

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई ‘काउन्टर’ दिँदै उपाध्यक्ष बादलले छुट्टै प्रतिवेदन ल्याएका छन् ।
७ प्रदेशसहितबाट प्राप्त सुझावलाई समेटेर यसअघि महासचिव पोखरेलले एक प्रतिवेदन पेश गरेका थिए । तर, ओलीले आफू अनुकूलको प्रतिवेदन नआएपछि पुन: त्यसलाई सच्याउन भन्दै बादललाई नेता प्रदीप ज्ञवालीले सहयोग गर्ने गरी जिम्मा दिएका थिए ।
Read full story at source (nepalpress.com)