लोमान्थाङमा भूकम्पबाट ३० भन्दा बढी घर पूर्णरूपमा क्षतिग्रस्त
barnanmedia.com · Thu Sep 10 16:07:42 GMT 2026

यही भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्प तथा त्यसपछिका पराकम्पनका कारण मुस्ताङको लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ३० भन्दा बढी घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
ढुङ्गा र माटोले बनेका घरहरूमा भूकम्पले ठूलो क्षति पुर्याएको हो । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ५ बाहेक अन्य वडामा सयौँ घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन बुधबारदेखि सुरु गरिएको छ ।
Read full story at source (barnanmedia.com)