भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो
barnanmedia.com · Thu Aug 27 08:43:50 GMT 2026

भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिएका हुन् ।
Read full story at source (barnanmedia.com)