मलेसियामाथि नेपाल लगातार दोस्रो जित
barnanmedia.com · Thu Aug 27 08:42:47 GMT 2026
एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेसियामाथि लगातार दोस्रो अभ्यास जित निकालेको छ ।
पहिले ब्याटिङ गरेको नेपाल ४१.४ ओभरमा १७० रनमा अलआउट भयो । सुरुवातमै ३८ रनमा ५ विकेट गुमाएर संकटमा परेको नेपाललाई रोहित पौडेलले सम्हाले । रोहितले ६१ रनको महत्वपूर्ण इनिङ्स खेले । उनले गुल्शन झासँग ५९ र सन्दीप लामिछानेसँग ४७ रनको साझेदारी गरे । गुल्शनले ४५ रन बनाए ।
Read full story at source (barnanmedia.com)