चीनको सूचना - तालको जलस्तर तथा रङ परिवर्तन भयो, पानी बाहिरिन सक्ने जोखिम बढ्यो
nepalviews.com · Fri Aug 28 16:02:37 GMT 2026

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा रहेको तालको जलस्तर तथा रङमा परिवर्तन देखिएपछि पानी बाहिरिन सक्ने जोखिम रहेको भन्दै सरकारले नदी आसपासका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
चिनियाँ पक्षबाट प्राप्त आधिकारिक जानकारीका आधारमा शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार राति सूचना जारी गर्दै सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको हो ।
Read full story at source (nepalviews.com)