प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग
barnanmedia.com · Fri Aug 28 15:54:54 GMT 2026

रसुवा बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा लागि त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
अग्रणी व्यावसायिक घराना त्रिवेणी समूहका अध्यक्ष सुभाष चन्द्र संघईले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
Read full story at source (barnanmedia.com)