पूर्वमन्त्रीसँग छलफल गरेर मात्र नयाँ योजना अघि बढाउँछु - उद्योगमन्त्री साह
nepalviews.com · Thu Sep 10 16:30:47 GMT 2026

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा बिहीबार साँझ आयोजित एक कार्यक्रमका बीच उनले पदभार सम्हालेका हुन् ।
पदभार ग्रहणपछि मन्त्रालयका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री साहले मन्त्रालयका विगतका काम र अनुभवहरूको समीक्षा गरेर मात्र नयाँ कार्यक्रमहरू तय गर्ने बताए । कुनै पनि नयाँ योजना सुरु गर्नुअघि विगतमा के–कस्ता कामहरू भए भन्ने जानकारी लिनु सान्दर्भिक हुने उनको भनाइ थियो ।
Read full story at source (nepalviews.com)