सांसदसहितको टोलीद्वारा महादेव खोला खानेपानी परियोजनाको अनुगमन
ratopati.com · Thu Sep 10 16:37:47 GMT 2026

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ र वडा नं ७ को सिमानामा रहेको महादेव खोला खानेपानी बहुउद्देश्यीय परियोजनामा निर्माणका लागि प्रधानमन्त्री वालेन्द्र शाहले चासो दिएका छन् ।
प्रधानमन्त्री कार्ययालयको निर्देशनमा आज पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका निजी सचिव राजेन्द्रबहादुर बम, सल्लाहकार सञ्जिवविक्रम राणा, भक्तपुर क्षेत्र नं १ का सङ्घीय सांसद रूकेश रञ्जित, क्षेत्र नं २ का सांसद राजीव खत्री, सांसद प्रमिला कुलुजु, खानेपानी विभागका सिनियर डिभिजन इन्जिनियर राजु महतलगायत स्थानीय जनप्रतिनिधिको टोलीले परियोजना क्षेत्रको अनुगमन गरेको छ ।
Read full story at source (ratopati.com)