जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
setopati.com · Fri Jul 10 03:16:48 GMT 2026

धवलागिरि गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ।
कुल ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैँचा र पाखोबारीमा क्षति पुगेको हो।
Read full story at source (setopati.com)