एन्डी बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने निश्चित
kendrabindu.com · Fri Jul 10 03:26:37 GMT 2026

काठमाडौं । वेलायतमा सर कियर स्टार्मरको स्थानमा लेबर पार्टीको नेतृत्व सम्हाल्न एन्डी बर्नहमको बाटो लगभग खुला भएको छ । लेबर पार्टीका ३२२ सांसदको समर्थन प्राप्त गरेसँगै उनी पार्टीको नयाँ नेता र बेलायतको प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको बीबीसीले जनाएको छ ।
बिहीबारदेखि सुरु भएको मनोनयन प्रक्रियामा बर्नहम मात्र औपचारिक रूपमा उमेदवार बनेका छन् । हालसम्म उनलाई ३२२ जना लेबर सांसदले समर्थन गरिसकेका छन् ।
Read full story at source (kendrabindu.com)