ओलीको बचाउ गरिएको बादलको छुट्टै प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
nepalpress.com · Thu Sep 10 16:55:24 GMT 2026

काठमाडौं । नेतृत्व परिवर्तनको सुझावसहित निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई ‘खारेज’ गर्दै एमालेमा अर्को प्रतिवेदन तयार भएको छ ।
अध्यक्ष केपी ओलीले सच्याएर ‘कम्फर्टेबल’ प्रतिवेदन ल्याउन निर्देशन दिएसँगै कार्यदलका संयोजक बादलले आज छुट्टै प्रतिवेदन बुझाएका हुन् । जुन भोलिको कार्यदल बैठकमा छलफल गरिँदैछ । महासचिव पोखरेलले पनि आफूले तयार पारेको प्रतिवेदन भोलि बैठकमा राख्ने तयारी गरेका छन् ।
Read full story at source (nepalpress.com)