भोटेकोशी बाढीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणलाई सवा ७ खर्ब आवश्यक
ekantipur.com · Thu Sep 10 17:07:27 GMT 2026

भोटेकोशी बाढीमा क्षतिग्रस्त संरचना पुनर्निर्माणलाई सवा ७ खर्ब आवश्यक
सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर भएको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा गरी ७ हजार ५ सय ७० वटा निजी घर क्षतिग्रस्त भएका छन् भने ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ ।
Read full story at source (ekantipur.com)