समूह चरणको दोस्रो खेलमा दक्षिण अफ्रिका र चेकियाबीच बराबरी
baahrakhari.com · Thu Jun 18 17:58:43 GMT 2026
काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन् ।
उनीहरूबीच १-१ को बराबरी भएको हो । खेलको पहिलो हाफको पाचौँ मिनेटमा चेकियाका मिखाइल सेड्लिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
Read full story at source (baahrakhari.com)