सहकारी ठगीमा पूर्वसांसद इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद, ५० हजार जरिवाना
ekantipur.com · Thu Sep 10 17:11:15 GMT 2026

सहकारी ठगीमा पूर्वसांसद इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद, ५० हजार जरिवाना
पूर्वसांसदसमेत रहेका तामाङलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा बिहीबार सजाय निर्धारण गरेको हो।
Read full story at source (ekantipur.com)