नेपाल टेलिकमको लिखित परीक्षाको मिति सर्यो
ratopati.com · Fri Aug 28 16:06:32 GMT 2026

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न पदका लागि सञ्चालन हुने लिखित परीक्षाको मिति सारेको छ । टेलिकमले सामाजिक सञ्जालमार्फत लिखित परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना प्रकाशित गर्दै परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो।
टेलिकमको पूर्वप्रकाशित विज्ञापनअनुसार लोकसेवा आयोगले गत साउत ६ मा लिखित परीक्षाको कार्यक्रम सार्वजनिक गरेको थियो। उक्त सूचनाअनुसार मिति भदौ १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने तय भएका विभिन्न पदका लिखित परीक्षाहरूको मिति परिवर्तन गरिएको छ।
Read full story at source (ratopati.com)