माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरीले गर्यो उद्धार, अचेत अवस्थामा फेला
setopati.com · Fri Aug 28 16:05:59 GMT 2026

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपिएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको सकुशल उद्धार गरेको छ।
शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो।
Read full story at source (setopati.com)