बाढीको पूर्वसूचना : चिनियाँ पक्षले के जानकारी दियो ?
lokaantar.com

चिनियाँ पक्षबाट प्राप्त आधिकारिक जानकारीअनुसार सीमावर्ती क्षेत्रमा रहेको तालको जलस्तर तथा रङमा परिवर्तन देखिएको छ। यससँगै तालको पानी बाहिरिन सक्ने जोखिम रहेको जानकारी प्राप्त भएको छ।
उक्त तालमा पानीको सञ्चित मात्रा सीमित रहेकाले नेपालतर्फ रसुवा र नुवाकोटसहितको तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढीको उच्च जोखिम नरहे पनि नदीको जलसतह तथा बहावमा अकस्मात् वृद्धि हुन सक्ने सम्भावना रहेको चिनियाँ पक्षले जनाएको छ।
Read full story at source (lokaantar.com)