स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको आग्रह
thahakhabar.com

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमको अपनत्व लिइदिन आग्रह गरेका छन्।
कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पाौडेलले आफूले आइतवार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बीमाको दायरा ५ लाख रुपैयाँ पुर्याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि स्रोत सुनिश्चितसमेत गर्न सकिने उल्लेख गरे।
Read full story at source (thahakhabar.com)