सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू
barnanmedia.com · Mon May 25 22:37:49 GMT 2026

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो।
Read full story at source (barnanmedia.com)