अध्यादेश विरुद्धको विवाद संवैधानिक इजलासमा पठाउने आदेश
barnanmedia.com · Mon May 25 22:41:14 GMT 2026

सर्वोच्च अदालतले अध्यादेशविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्ने वा नगर्ने भन्ने विवाद संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ ।
सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्क्योल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
Read full story at source (barnanmedia.com)