कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो
khabarhub.com · Fri Jul 10 04:09:20 GMT 2026

दैलेख – कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ । यो सँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको सङ्ख्या तीन पुगेको छ ।
Read full story at source (khabarhub.com)