थुन्ने अनि मात्रै सुन्ने नीति उचित नरहेको भनेर संसदीय समितिमा प्रश्न
barnanmedia.com · Mon May 25 22:56:10 GMT 2026

कुनै पन विषयमा प्राप्त उजुरीका आधारमा पहिले थुन्ने अनि मात्रै सुन्ने नीति उचित नरहेको भनेर संसदीय समितिमा प्रश्न उठेको छ । यस्तो प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद मधु कुमार चौलागाईंले उठाएका हुन् ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले ‘गुनासोका जाहेरी दर्ता नहुने भन्ने विषय अलि बढी बाहिर सुन्ने गरिएको’ बताए ।
Read full story at source (barnanmedia.com)