विराटनगर भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने
baahrakhari.com · Fri Jul 10 04:14:34 GMT 2026

काठमाडौं । भदौ २४ मा भएको जेनजी आन्दोलनमा आगजनी गरी ध्वस्त पारिएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले दिएको जानकारीअनुसार भोलि बिहानदेखि विराटनगरस्थित स्टोर पुनः सञ्चालनमा आउन लागेको हो ।
Read full story at source (baahrakhari.com)