कर्मचारीको तलब समायोजनबारे मन्त्रिपरिषद्मा छलफल
ratopati.com · Mon Aug 12 17:23:00 UTC 2024

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा कर्मचारीको तलब समायोजनबारे छलफल भएको छ । तर यसबारे ठोस निर्णय भएन ।
कर्मचारीको तलब समायोजन गर्दा राज्यलाई करिब सात अर्ब आर्थिक भार पर्ने भएकाले निर्णय अघि अर्थ मन्त्रालयलाई ठोस खाका तय गर्न मन्त्रिपरिषद्ले जिम्मेवारी दिएको एक मन्त्रीले जानकारी दिए।
Read full story at source (ratopati.com)