विमानस्थलबाट विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
baahrakhari.com · Thu Sep 10 18:01:19 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको कर्नाटक बैङ्लोर बस्ने जगदीशमोहन राव रहेका छन् । उनको राहदानी नम्बर आरए ६७७२४६ रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)