प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
onlinekhabar.com · Mon May 25 23:31:25 GMT 2026

१२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
Read full story at source (onlinekhabar.com)