दक्षिणी लेबनानमा इजरायली आक्रमण तीव्र, तीन जनाको मृत्यु
barnanmedia.com · Mon May 25 23:26:41 GMT 2026

इजरायलले दक्षिणी लेबनानका विभिन्न गाउँ तथा सहरहरूमा हवाई आक्रमण तीव्र बनाएको छ ।
सोमबार बिहान गरिएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय समाचार संस्था एनएनएले जनाएको छ ।
Read full story at source (barnanmedia.com)