एक सय १० किलो गाँजासहित एक जना पक्राउ
imagekhabar.com · Tue Feb 01 12:08:44 GMT 2022
हेटौंडा । मकवानपुर प्रहरीले एक सय दश किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बाट गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
Read full story at source (imagekhabar.com)