बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?
arthasansar.com

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो ।
यससँगै प्रतितोला सुन २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
Read full story at source (arthasansar.com)