शंकर पाेखरेलकाे टिप्पणी– वैकल्पिक शक्तिको सत्ता यात्रा: आशा, निराशा र विरोधाभास
shilapatra.com · Fri Jul 10 05:07:00 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पाेखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तालाई एउटा प्रयोगशालाका रूपमा अभ्यास गरिरहेका टिप्पणी गरेका छन् ।
महासचिव पाेखरेलले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्ताे टिप्पणी गरेका हुन् । उनीहरू स्पष्ट मार्गचित्र बिना नै 'भयको सिद्धान्त'का बलमा सत्तालाई एउटा प्रयोगशालाका रूपमा अभ्यास गरिरहेकाे उनले बताए ।
Read full story at source (shilapatra.com)