लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत
baahrakhari.com · Fri Jul 10 05:44:30 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत मात्र खर्च गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको हो ।
Read full story at source (baahrakhari.com)