प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
setopati.com · Tue May 26 00:36:06 GMT 2026

प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ः०० बजे बस्ने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
Read full story at source (setopati.com)