विश्वविजेता भारत स्तब्ध, आयरल्यान्डसँग पहिलो पटक पराजित
ratopati.com · Sat Jun 27 02:52:47 GMT 2026
बेलफास्ट । मौजूदा टी–२० विश्वविजेता भारत विश्व वरीयताको १२औँ स्थानमा रहेको आयरल्यान्डसँग पराजित भएको छ।
बेलफास्टमा शुक्रबार भएको दुई खेलको शृङ्खलाको पहिलो खेलमा आयरल्यान्डले भारतलाई ३४ रनले हराएको हो।
Read full story at source (ratopati.com)