प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
nagariknews.nagariknetwork.com · Tue May 26 00:51:30 GMT 2026

प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
Read full story at source (nagariknews.nagariknetwork.com)