क्रिकेटरको तलब बढ्यो : दीपेन्द्र, रोहित र सन्दीपको १२० हजार, अरूको कति?
himalpress.com · Tue May 26 00:58:20 GMT 2026
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिलातर्फका खेलाडीहरूको वर्गीकरण गरेको छ। यसअनुसार रोहित पौडेल, दीपेन्द्र र सन्दीप लामिछाने ‘ए प्लस’मा छन्। ‘ए’ मा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कार्मी, बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव रहेका छन्।
‘सी’ मा अनिल साह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेस बम, साहब आलम, शेर मल्ल र सन्दीप जोरा रहेका छन्। डेभलेपमेन्ट वर्गमा अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रासिद खान, रिजन ढकाल, सन्तोष यादव, त्रितराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जीसी रहेका छन्।
Read full story at source (himalpress.com)