शैक्षिक परामर्श नियमावली, २०८३ तत्काल फिर्ता लिन ईक्यानको माग
ajakoartha.com · Fri Jul 10 06:10:00 GMT 2026

काठमाडौं- नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा जारी गरिएको “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” प्रति नेपाल शैक्षिक परामर्श संघ ( ईक्यान) को गम्भीर ध्यानाकर्षण भएको छ ।
यस नियमावलीको मस्यौदा तयार गर्ने, अन्तिम रूप दिने तथा जारी गर्ने सम्पूर्ण प्रक्रियामा प्रत्यक्ष सरोकारवाला संस्था, व्यवसायी, कानुनविद्, विज्ञ तथा सम्बन्धित पक्षहरूसँग पर्याप्त, औपचारिक र अर्थपूर्ण परामर्श नगरिएकोमा ईक्यान गम्भीर आपत्ति व्यक्त गर्दछ ।
Read full story at source (ajakoartha.com)