बैंकको निक्षेप ८२ खर्ब नाघ्यो, राष्ट्र बैंकले आज ६० अर्ब नगद उठाउँदै
shilapatra.com · Fri Jul 10 06:18:19 GMT 2026

बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिदा लगानीको सकस थप चर्किएको छ । खासगरी बजारबाट कर्जाको माग सुस्त हुँदा बैंकहरूले लगानी बढाउन सकेका छैनन्, जसका कारण यतिबेला बैंकहरूमा १२ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ ।
६ जुलाईसम्मको पछिल्लो तथ्यांक हेर्दा बैंकहरूको निक्षेपको आकार ८२ खर्ब १ अर्बमाथि पुगेको छ । तर, यसै अवधिमा यता कर्जा लगानी भने, ५९ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको मात्र भएको छ ।
Read full story at source (shilapatra.com)