बाह्रखरी मिडियाको सीईओमा घिमिरे, कार्यकारी सम्पादकमा पाण्डे
baahrakhari.com · Fri Jul 10 06:22:20 GMT 2026

काठमाडौं । बाह्रखरी मिडियाले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सूर्य घिमिरेलाई नियुक्त गरेको छ ।
त्यसैगरी बलराम पाण्डेलाई कार्यकारी सम्पादकमा नियुक्त गरेको छ ।
Read full story at source (baahrakhari.com)