प्रतिनिधिसभाको बैठक बस्दै, तीन विधेयक प्रस्तुत गर्ने कार्यसूची
nepalsamaya.com · Tue May 26 01:15:27 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्ने भएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ।
Read full story at source (nepalsamaya.com)