टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ
corporatenepal.com · Fri Jul 10 06:57:20 GMT 2026

काठमाडौँ । विशेष अदालत काठमाडौँले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार सम्झौता (एएमसी) को भ्रष्टाचारको आरोप लागेका १८ जनालाई सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार नेपाल टेलिकम तथा चिनियाँ आपूर्तिकर्ता एसिया इन्फोसँगको सम्झौता वैध भएको ठहर गर्दै १८ आरोपित सबैलाई सफाइ हुने ठहर गरेको हो ।
Read full story at source (corporatenepal.com)