किन ‘झ्याप्प–झ्याप्प’ गइरहेको छ बत्ति ? यस्तो छ मन्त्रालयको निष्कर्ष
clickmandu.com · Fri Jul 10 07:08:59 GMT 2026

काठमाडौं । देशैभरि भइरहेको ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कदम चालेको छ ।
ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा सातै प्रदेशका प्रदेश प्रमुख, दुई डिभिजन कार्यालय र देशभरका विद्युत् वितरण नेतृत्वबीच एक उच्चस्तरीय बैठक सम्पन्न भएको छ । बिहिबार भएको बैठकले बत्ती जाने समस्या मौसमी नभई संरचनागत भएको निष्कर्ष निकालेको छ ।
Read full story at source (clickmandu.com)