गणेश नेपालीको मृत्युपछि आफन्त आन्दोलित, शव बुझ्न अस्वीकार
bishowkhabar.com · Fri Jul 10 07:05:30 GMT 2026

काठमाडौं– उपचारका क्रममा गणेश नेपालीको निधन भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए ।
Read full story at source (bishowkhabar.com)