गण्डकीमा सांसद देवकोटाले फ्लोर-क्रस गरेको भनेर प्रचार भएकोमा नेसपाको आपत्ति, निकाल्यो यस्तो विज्ञप्ती
reportersnepal.com · Mon Jun 10 16:33:23 UTC 2024

काठमाडौं, २८ जेठ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नो दलका सांसद फणिन्द्र देवकोटाले विश्वासको मत दिएको कुरा संविधानबमोजिम नै रहेको दाबी गरेको छ ।
Read full story at source (reportersnepal.com)