रसुवाघाट–पाँचधारे सडकमा कालोपत्र थालियो
makalukhabar.com · Sun Dec 22 16:47:32 GMT 2024

खोटाङ । रसुवाघाट–पाँचधारे सडकको रसुवाघाटदेखि सिम्पानीसम्मको १५ किलोमिटर सडकमा कालोपत्रको काम सुरु गरिएको छ ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४६ करोड ७६ लाखको लागतमा सडक कालोपत्र थालिएको हो ।
Read full story at source (makalukhabar.com)