गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
ratopati.com · Fri Jul 10 07:29:09 GMT 2026

काठमाडौँ । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार नेपालीको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको थियो ।
अहिले वीर अस्पतालमा पीडित पक्षको भीड बढिरहेको छ । उनीहरुले जसको कारणले मर्न बाध्य बनाइयो उसलाई नि कारबाही हुनुपर्यो भन्दै आक्रोश पोखिरहेका छन् ।
Read full story at source (ratopati.com)