बाँझो जग्गामा फल्दैछन् मुस्ताङका स्याउ
lokaantar.com

बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ ।
गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा ४० लाख रुपैयाँ खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ ।
Read full story at source (lokaantar.com)