खामेनीको अन्त्येष्टिमा साढे चार करोड बढी मानिस सहभागी भएको दाबी
nagariknews.nagariknetwork.com · Fri Jul 10 07:23:45 GMT 2026

इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको छ वा सात दिने अन्त्येष्टि समारोहमा चार करोड १० लाख देखि चार करोड ३० लाख मानिस सहभागी भएको दाबी गरिएको छ।
इरानको प्रेस टिभी ले यो अन्त्येष्टिलाई ‘विश्वले देखेको सबैभन्दा ठूलो जुलुस’ भनेको छ। तेहरान, कोम, नजफ, कर्बला र मशहद गरी पाँच शहरमा यो समारोह आयोजना गरिएको थियो। गत शनिबार तेहरानको ग्रान्ड मोसल्ला धार्मिक परिसरबाट सुरु भएको औपचारिक अन्त्येष्टि समारोहमा खामेनीको शव प्रदर्शनमा राखिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)